काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले तोकिएको समयसम्म अस्पतालमा नबस्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । कोसी अस्पतालमा पाँच करोड ४७ लाख सात हजार रुपैयाँको लागतमा नवनिर्मित ३६ शय्याको बच्चा वार्ड, दुई शल्यक्रिया कक्षसहित ४० शय्याको वार्डको आइतबार उद्घाटन गर्दै उनले सरकारले तोकेको समयसम्म चिकित्सकले अस्पतालमा बसी बिरामी उपचार गर्नुपर्ने बताए । मन्त्री […]