काठमाडौं । सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग बनाउन आलटाल गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले संसद्लाई मुठभेटतर्फ नलैजान सरकारलाई चेतावनी दिएको छ । एमाले सचेतक महेश बर्तौलाले असोज ५ गते नै आयोग बनाउनुपर्ने संसद्को सहमति विपरीत सत्तारुढ दलहरु गएको भन्दै संसद्को बैठकलाई द्वन्द्व र मुठभेटतर्फ धकेल्ने बताए । उनले भने- भोलि असोज १४ गते […]