खाद्य कम्पनीको चामल विक्रीमा वृद्धि

राजमार्ग अवरुद्ध भएका कारण ताप्लेजुङमा खाद्यान्न चामल आपूर्ति नहुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल विक्री वृद्धि भएको हो ।

सम्बन्धित सामग्री

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौं । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चालु आर्थिक […]

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

काठमाडौँ, १९ पुस । न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न दुई लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले […]

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ४२ हजार दुई सय क्विन्टल चामल खरिद गर्ने भएको छ । चालू आर्थिक वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागेको व्यापार कम्पनीले जनाएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसका लागि खाद्य कम्पनीले बोलपत्र आह्वानसमेत गरिसकेको छ ।

टिंकर र छाङरुमा चार सय क्वीन्टल चामल पठाउँदै खाद्य कम्पनी

काठमाडौं – दसैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ। टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ। कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी […]

दसैँमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट टिंकर र छाङरु पठाउँदै खाद्य कम्पनी

दसैँका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ । टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ । स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले  १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुप

एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्दै खाद्य कम्पनी

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो ।चामल खरिद गर्नका लागि कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले भनिन्, “१ लाख ६२ हजार क्विन्टल चामल खरिदका […]

बास्मती चामल प्रकरण : खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । तर, मन्त्रालयले कारबाही गर्नुको साटो उनीहरूलाई नै प्रोत्साहित गर्ने गरेको छ । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्न नसक्दा सो मन्त्रालयको जिम्मेवारी स्वयं प्रधान...

खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ?

काठमाडौं । उपभोक्तालाई झुक्यार कुहिएकोे बास्मती चामल बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कारबाही नगरी सरकार मौन बसेको छ । खाद्य कम्पनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्गतको हो । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव रहने व्यवस्था हुन्छ । कम्पनीले मनपरी गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई विभागीय मन्त्रालयले समेत कारबाही गर्न सक्छ । […] The post खाद्य कम्पनीलाई कारबाही गर्न छोडेर सरकार किन मौन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बयानका लागि पत्र काटेको डेढ महिना बितिसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अटेर गरिरहेको छ । कुहिएको बास्मती चामल सुर्खेत पठाएको पाइएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई मोहनप्रकाश चन्दलाई दसैंअघि कार्यालयमै उपस्थित भएर बयान दिन विभागले पत्र काटेको थियो । तर, चन्द विभागको ताकेता बेवास्ता गरिरहेका […] The post प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

५ हजार मेट्रिक टन मसिनो चामल किन्दै खाद्य कम्पनी

काठमाडौं ।  खाद्य व्यवस्था  तथा  व्यापार  कम्पनीले करिब  पाँच  हजार  मेट्रिक  टन मसिनो  चामल  खरिद  गर्ने  प्रक्रिया सुुरु गरेको छ। कम्पनीले लिएको लक्ष्यअनुसार मसिनो जातको धान खरिद  गर्न  नसकेपछि  त्यसको अभाव  पूर्ति  गर्न  चामल  खरिद थालेको हो। कम्पनीले    विभिन्न    नौ स्थानबाट   चामल   खरिद   गर्न टेन्डरसमेत  आह्वान  गरिसकेको जनाएको  छ। ...