महासंघको विधान संशोधनको जिम्मा कुशकुमारलाई, पूर्व अध्यक्षहरूको जिम्मेवारी बाँडियो

नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्षहरूलाई विभिन्न जिम्मेवारी दिएको छ ।महासंघ कार्यसमितिले विभिन्न ८ वटा समिति गठन गरेर पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिएको हो । महासंघको महत्वपूर्ण जिम्मेवारीका रुपमा विधान संशोधन समितिको जिम्मेवारी कुशकुमार जोशीलाई प्रदान गरिएको छ ।यसैगरी सदस्यता समिति र नेपाल–भारत सयुक्त व्यापार ...