गोरखापत्रकर्मी खान र बुढा पुरस्कृत

लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र रुकुमपूर्वका समाचारदाता जयमान बुढासहित १३ जना पत्रकारलाई बिभिन्न पुरस्कारबाट पुरस्कृत गरेको छ।