खसी काटेको देख्दा आस्थाको रुवाबासी

काठमाडौं । आस्थाले लगातार दुई वटा दशैं मनाउन पाइनन् । विसं. २०७२ को दशैं अमेरिकामा मनाएकी उनले त्यसभन्दा अघिल्लो

सम्बन्धित सामग्री

मासु खाँदा विचार गरौँ

नेपालमा मनाइने धेरै पर्वमध्ये दशैँ प्रमुख चाड हो । दशैँमा हामी सबैलाई रमाइलो गर्ने, टाढाटाढा भएका परिवारसँग भेटघाट गर्ने भनेर विद्यालयले बिदा दिएको हुन्छ । रमाइलो गर्नुपर्छ तर कति साथीलाई दशैँमा खसी काटेको हेर्न र मासु खान मन पर्ने रहेछ । हामीले यस्तो कुरामा थोरै भए पनि ध्यान दिन सक्यौँ भने आफैँलाई फाइदा हुन्छ । हामीले मासु खाइरहेका हुन्छौँ । मासु खान दशैँ नै आउन पर्दैन । दशैँमा मान्छेले धेरै जनावरलाई मारेर मासु खान्छन्  । म शाकाहारी भएकाले त्यस्तो कुरा सुन्दा पनि डर लाग्छ ।

मासुमा मनपरी

विजयपुर हाटबजारमा मौलापुरका कृष्ण तिवारीले खसी काटेको देखेपछि मासु किन्न गए । तर, खसीमा पानी भरेको देखेपछि उनी मासु नकिनी फर्किए ।