काठमाडौँ : नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ।बुधवार बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताएका हुन्।उनले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसाबले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गरे।उनले भने‚ ‘प्रधानमन्त्रीले संसद्