काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले धितोपत्र बजार अर्थतन्त्रको ऐना बन्न नसकेको बताएका छन् । उनले बजारमा करिब आधा दर्जन विषयमा परिपक्व भए मात्रै बजारको विकास र अर्थतन्त्रको ऐना बन्न सक्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनको उद्घाटन कार्यक्रममा उनले धितोपत्र बजार...