खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

बाराको निजगढ नगरपालिका– १३ भक्तलाल खोलाको बगरमा शनिवार राती प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । राती करिव १० वजे ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै ...

सम्बन्धित सामग्री

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति भक्तलाल खोलाको बगरमा गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करले गोली हानेको प्रहरीले जनाएको छ । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारामा प्रहरी र तस्करबीच गोली हानाहान, एक जना पक्राउ

बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीका अनुसार निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो

बारामा तस्कर र प्रहरीबीच गोली हानाहान, बन्दुकसहित एक जना पक्राउ

बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति इलाका प्रहरी कार्यालय निजगढ  र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरीमाथि तस्करहरुको समूहले  निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भक्तलाल खोलाको बगरमा गोली फायर गरेको थियो । प्रतिकार स्वरुप प्रहरी टोलीले पनि ५ राउण्ड गोली फायर गरे...

मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक प्रहरी घाइते

काठमाडौं । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । गाँजा तस्करको गोली लागेर नेपाल

सप्तरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, तीनजना पक्राउ

राजविराज ।  सप्तरीमा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान भएको छ ।  भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको प्रहरी र तस्करहरुबीच गएराति हनुमाननगर कंकालिनी नगरपालिका १३ मा गोली हानाहान ...