काठमाडाैँ- प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ। अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरीत पदाधिकारी चयनदेखि केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समयदेखि असन्तुष्ट कार्की समूहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर […]