महेन्द्र बम-
कैलाली: कैलालीको चुरे गाउँपालिका–५ निङलाडीका पुर्णबहादुर धामीलाइ प्रहरीले ८ सय ग्राम लागु औषध चरेशसहित पक्राउ गरेको जनाएको छ।
मंगलबार साँझ चुरे गाउँपालीका– ५ निङलाडीमै हातमा निलो रंगको झोला बोकी हिडी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरीको टोलीले शंका लागी जाँच गर्दा प्लाष्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा