आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ।