नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनीहरूलाई […]