गुन्डु बैठकदेखि भनिमण्डलसम्म : कसरी बलियो भयो ओलीको पकड, किन पछि हटे शंकर पोखरेल?
ओलीको नेतृत्वमाथि प्रश्न उठाइरहेका उनकै विश्वासपात्र नेताहरू किन पछि हटे? पार्टी पुनर्गठनको प्रस्ताव अघि सारेका महासचिव पोखरेल किन ओलीकै नेतृत्वलाई समर्थन गर्ने अवस्थामा पुगे?