कोशी पर्यटन वर्ष: भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ।