गर्दन दुखाइ कम गर्न के गर्ने ?

पछिल्लो समय गर्दन दुखाइको समस्या बढेको पाइन्छ । गर्दनको दुखाइ यही उमेरमा नै हुन्छ भन्ने छैन । घर वा कार्यालयमा ल्यापटप, मोबाइल, टिभी, कम्प्युटर अत्यधिक चलाउनेहरूमा यो समस्या देखिने गरेको छ । ओछ्यानमा...