सिडिओ सरुवा व्यवस्थित गर्न पहिलोपटक गृहले ल्यायो कार्यविधि, शक्ति र पहुँचका आधारमा हुने सरुवा रोकिने अपेक्षा

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ ।