विराटनगर : कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ।प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्यसचिव वाग्लेलाई स्पष्टीकरण सोधेको हो।वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते प्रभु बैंकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का गरिदिन भनेको छ।वाग्लेलाई तत्कालीन मुख्