नागरिक एप र क्युरा हेल्थले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । नेपालका २ प्रडक्ट नागरिक एप र क्युआर हेल्थले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ हात पार्न सफल भएका हुन् ।
नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप र हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थले डब्लुएसए अवार्ड जितेका हुन् ।
यसले नेपालमै बनेका डिजिटल प्रडक्ट र इन्नोभेसन...
काठमाडाै । नेपालका गुम्वाहरु मध्ये स्वयम्भुको सेतो गुम्वामा मात्र खेलिने ‘कुङ फु’ लाई मार्सल आर्टस् अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् २०२१ बाट मार्सल आर्टस शैक्षिक अवार्ड प्रदान गरेको हो । युनेस्को र यस अन्तर्गत रहेको इन्टरनेश्नल सेन्टर अफ माट्र्सल आर्टस् फर युथ डेभवलमेन्ट एण्ड […]
काठमाडौं : नेपालको ट्रान्क्विलिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्कृष्ट कार्य गरेकोमा मलेसिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
सन् २०१८ मा स्थापना भई नेपालका र्याडिसन, सोल्टी, शंकर, साङ्ग्रिलालगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले मलेसियाको म्यारियोट पुत्र...
काठमाडौं : साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएवापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। त्रिशुली नदी किनार कुरिनटारमा अवस्थित रिभर फन वीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन्।
सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौं पटक आयोजन...
साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एशियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् । सिंगापुरको एशिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुवै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । यद्यपि, रिभरले एडभेञ्चर…