डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डडेल्धुरा, ३१ बैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए । मृतक र घाइतेको परिचय खुल्न सकेको […]

सम्बन्धित सामग्री

ट्र्यांगुलर बाघझोरामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने सो सडकमा शुक्रबार राति भएको दुर्घटनामा भीमफेदी–१ बैंकरोडका ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको प्रहरीेले...

मोटरसाइकल दुर्घटना एकको मृत्यु

तेह्रथुमको म्याङलुङस्थित दशगते पार्क क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।को २१ प ४२२८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा फेदाप गाउँपालिका २ ओयाक्जुङका चन्द्रबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए ।मोटरसाइकल अनियन्त्रित भएर पिल्लरमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।न्युन कारखाना

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २-०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन् […]

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा लोलाङका २२ वर्षीय...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् । पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएक

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कान्ति लोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।आइतबार बिहान २ बजेको समयमा हेटौंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल  चालक हेटौंडा–१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वा

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पाः पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३ वर्षीय रविन दमैको मृत्यु भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्न पुग्दा दमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया बासगढी […]

भक्तपुरमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो।