बर्दिया राष्ट्रिय निकुञ्जपछि पर्यटकका लागि दोस्रो रोजाइ खाता जैविक मार्ग बन्दै आएको छ । यातायातका दृष्टिले सुविधा सम्पन्न यो क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको र वन्यजन्तु ओहोरदोहोर गर्ने अन्तर्राष्ट्रिय मार्ग पनि भएकाले पर्यटकको नयाँ गन्तव्य बन्दै गएको हो ।