जेनेभा, एजेन्सी । स्नायु प्रणालीमा आउने गडबडीका कारण अहिले पनि विश्वमा ५ करोड ५० लाख भन्दा बढी व्यक्ति स्मरण शक्ति क्षीण अवस्थमा बाँच्न बाध्य छन् । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)का अनुसार स्वास्थ्य सम्बन्धी यस मानवीय समस्याका कारण विश्वले वर्षको १३ खर्ब डलर बराबरको मुल्य चुकाइरहनु परेको छ । अल्जाइमर रोग , मस्तिष्कघात वा मस्तिष्कमा चोट […]