पूजा र आकाशबीच प्याचअप : रजतपटसँग आफू नमिलेको भन्दै आकाशले सम्झाएपछि सम्बन्ध सुध्रियो !

काठमाडौं । एक टेलिभिजनमा अन्तर्वार्ता दिन पुगेपछि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माबीच सम्बन्ध बिग्रिएको अड्कलबाजी चल्यो । पूजाले पनि आकाशले आफूलाई धोका दिएको बताइन् । यी दुईजना बीच केही समय सम्बन्ध चिसिएको गसिप पनि चल्यो । अब भने यी दुईबीच सम्बन्ध सुधार भएको देखिएको छ । अभिनेता श्रेष्ठले पूजासँग सम्बन्ध नबिग्रिएको बताएका छन् […]