Use App
Read now
(current)
Download
Nepali Patra
पौष २०७८
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला
काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधरण सेयर (आईपीओ)को बिक्री खुला भएको छ। कम्पनीले आज शुक्रबारबाट ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
पूर्ण विवरण
सम्बन्धित सामग्री
माघ २५ भित्र भर्ने गरी खुल्यो जाल्पा लघुवित्तको आईपीओ
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।