काठमाडौंः काठमाडौं उपत्यकामा सवारी प्रदूषणका कारण स्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै सरकारले सवारी साधन प्रदूषण अनुगमन र कारवाही थाल्ने भएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्था विभाग, वातावरण विभाग र ट्राफिक प्रहरी संलग्न टोलीहरूले बुधबारद...