ग्यापुको जि–क्यास अफर

अनलाइन सपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा ग्राहकहरुका ‘रिफर एण्ड अर्न’ अफरको सुरुवात गरेको छ ।यस अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जि–क्यास संकलन गरेर सामानहरु खरिद गर्दा थुप्रै रिवार्ड र छुट प्राप्त हुने ग्यापुले जनाएको छ । जि–क्यास कमाउनको लागि ग्राहकले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट […]