चिया बगानमा मजदुर अभाव : हातले टिप्नुपर्ने मुना हसिँयाले काट्दै, गुणस्तर खस्कियो

इलाम : दुई पात एक सुइरो हातैले टिप्नुपर्ने ‘अर्थोडक्स’ चियामा मजदुर अभाव भएपछि हँसिया समेत प्रयोग हुन थालेको छ। रोप्नेदेखि टिप्ने तथा काँटछाटका लागि दक्ष जनशक्ति आवश्यक भएपनि मजदूर अभावले किसानले हँसियाको प्रयोग थालेका हुन्। बगानमा मजदुर नपाउँदा चिया क्षेत्रको उत्पादन प्रशोधन र बजारीकरणको समस्या हुँदै आएको छ।  अर्थोडक्स चिया उत्पादन हुँदै आएको इलाममा चिया बगानमा काम गर्ने मजदुर अभावले किसानले चिया टिप्न हँसियाको प्रयोग बढाउँदैछन्। सूर्योदय नगरपालिका–८ का प्रेमसाग