कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु

हेटौँडा – मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रमअन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरु गरेको छ। गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो। गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले किसानबाट संकलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ गरे। अनुदानले स्थानीय किसानको कृषि उपज बजारीकरणमा सहजता हुने उनको भनाइ छ। मकवानपुरगढी कृषि विकास शाखा प्रमुख […]