पहिराेले डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध, मनाङवासीलाई समस्या

अविरल वर्षापछि आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक  पुनः अवरुद्ध भएको छ ।