दैनिक दुई करोड बढीको खसीबोका काठमाडौं निर्यात - Karobar National Economic Daily
कपिलवस्तुः दसंै नजिकिँदै जाँदा कपिलवस्तुबाट दैनिक २ करोडभन्दा बढीका खसीबोका निर्यात भइरहेका छन् । घटस्थापना लागेसँगै खसीबोकाको माग निकै बढेपछि भारतीय खसीबोका व्यापारीलाई भ्याइनभ्याई भएको छ । अहिले यहाँबाट व्यापारीहरूले…
सुर्खेत – कर्णाली प्रदेशबाट वार्षिक रु एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक रु एक करोड ४० लाख बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ । कर्णाली […]
कपिलवस्तु : दशैंको आगमनसँगै मासुको माग समेत बढ्न थालेपछि कपिलवस्तुबाट दैनिक तीन करोड रुपैयाँभन्दा बढीको खसीबोका जिल्लाबाहिर निर्यात भइरहेको छ। घटस्थापनादेखि माग ह्वात्तै बढेपछि भारतीय खसीबोका व्यापारीहरुलाई अहिले भ्याइनभ्याइ छ। यहाँबाट दैनिक १० देखि १५ ट्रकसम्म खसीबोका काठमाडौं पठाइँदै छ।
नेपालमा खसीबोका अभाव भएको र ...