डा गोविन्द केसीविरुद्ध नियोजित रूपमा हुर्काइँदै गरेको यी ५ भ्रमको शिकार हुनुभएको त छैन?

१-पहिलो भ्रम हो, केसीले नयाँ मेडिकल कलेज खोल्नु हुन्न भनेका छन् । तर उनी जुम्लामा तत्काल मेडिकल पढाइ सुरु होस् र राप्तीदेखि इलामसम्म मेडिकल कलेजको काम अघि बढोस् भनेर जुम्ला नै पुगेर अनशन बसेका छन् । व्यापारिक सोचले फेन्सी स्टोरजस्तो जहाँ चल्छ त्यहाँमात्रै खोल्नु हुन्न भन्ने उनको माग हो । २-दोस्रो भ्रम हो, उनी नयाँलाई रोक्छन् तर ...