एजेन्सी- अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन्। दुर्घटना मंगलबार बिहान सहर-ए-साफा जिल्लामा भएको जनाइएको छ। यसैबीच, प्रदेश जनस्वास्थ्य विभागका निर्देशक अब्दुल हाकिम हाकिमीले तीन महिलासहित चार जनाको शव र महिला, बालबालिकासहित ४८ घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन्। चालकको लापरवाह र […]