नेपाली पार्कर दिनेश सुनार पाँचौ पटक लेखाए गिनिज बुकमा नाम

काठमाडौँ– नेपाली पार्कर खेलाडी दिनेश सुनार पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकेन्डमा १३ पटकसम्म ‘फूल ट्वीस्ट ब्याक फ्लिप’ गरेर पाँचौ पटक वल्र्ड रेकर्ड कायम गर्न सफल भएका हुन्। यो विधामा यसअघिको आठ पटकसम्मको कीर्तिमान उनले तोडेका छन्। यस विधामा विश्व […]