केपी बाको क्रेज, सुनिताको मुस्कान : कुन नेताको के राम्रो ?

जब नेताको कुरा आउँछ, नेपाली समाज पीठ फर्काएर बसिदिन्छन् । अर्थात् उनीहरुलाई नेताको अनुहार हेर्नु छैन, नेताको कुरा गर्नु छैन, नेताको कुरा सुन्नु छैन । गाउँघरमा नेताहरु विकासे नारा बोकेर भाषण गर्न पुगे के भन्छन् …