काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौती गर्ने प्रतिवद्धताविपरीत बजेट ल्याएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले चालू खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणाविपरीत रहेको बताए । सरकारले खर्च कटौती गर्ने भनेर […]