२९ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि सोमबार पोखरामा गण्डकी प्रदेशसभाको बैठक स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठक सचना टाँस गरेर स्थगित गरिएको छ । सभामुख कृष्ण धितालले राप्रपाका प्रदेशसभा सदस्यहरुको आग्रहमा बैठक स्थगित गरिएको बताए । ‘राप्रपाका माननीयले आग्रह गर्नुभयो, अरु दलका साथीहरुले पनि ठिकै छ भन्नुभयो […]