काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए । ‘मन्त्रीज्यूबाट आर्थिक […]
सुनसरी– इटहरी बजारको मुख्य चोकस्थित सेन्ट्रल प्लाजामा बुधरबार बिहान भएको आगलागीपछि अहिले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ। भवनमा लागेको आगो बाहिरैसम्म फैलिएर ठूलो रुप लिएर नियन्त्रणमा मुस्किल भएपछि उद्धारमा काठमाडौंबाट सेनाको हेलिकप्टर गएको हो । उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन […]
मन्त्रालयले सात वटा विश्वविद्यालयमात्रै अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्न उपयुक्त नरहेको र अन्य कुनैपनि कलेज तथा युनिभर्सिटी उपयुक्त नरहेको पाइएको मन्त्रालयले जनाएको हो।
बैंकक– थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले संसद्मा विश्वासको मत प्राप्त गरेकी छन् । संसद्मा विपक्षी दलहरूले उनीमाथि उनका अर्बपति पिता एवं पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको कठपुतली भएको आरोप लगाएका थिए । दुई दिनसम्म चलेको चर्को बहसपछि अविश्वास प्रस्तावमा सांसदहरूले सात अनुपस्थितिका साथ एक सय ६२ का विरुद्ध तीन सय १९ मतले विश्वासको पक्षमा मतदान गरेका थिए । […]