म्याग्दीमा कोरोना सक्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

काठमाडौं।नेपाल रेडक्रस सोसाइटीको पहलमा म्याग्दीमा मृत्यु भएका कोरोना संक्रमितको दाहसंस्कार निःशुल्क गर्न थालिएको छ।रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक सुरत केसी,आनन्द रिजाल,जनक सोनाम र केशर शेरपुञ्जाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन्। वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शवको दाहसंस्कार मृतकका आफन्तसँगको समन्वयमा उनीहरुले गर्दै आएका छन्। पीपीई लगायतका सामग्री रेडक्रसले व्यवस्थापन गरेको केसीले बताए।

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार - Purbeli News

म्याग्दी / म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् । मृतकका...

कोरोना सङ्क्रमितको मृत्युपछि निःशुल्क दाहसंस्कार

म्याग्दीमा कोरोना सङ्क्रमितको मृत्यु भएपछि नेपाल रेडक्रस सोसाइटीको पहलमा निःशुल्क दाहसंस्कार गर्न थालिएको छ । वैशाख यता कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको शव रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री तथा रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजकसमेत रहेका सुरत केसीको नेतृत्वमा चारजना युवाले स्वास्थ्य सावधानीका मापदण्ड पूरा गरी निःशुल्क दाहसंस्कार गर्न थालेका हुन् । मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क रुपमा दाहसंस्कार गर्दै