जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई भवन बनाउन १३ रोपनी जग्गा उपलब्ध गराउने निर्णय

असार १२ गते बसेको मन्त्रिपरिषदको बैठकले ललितपुरको झरुवारासीको १३ रोपनी ६ आना जग्गा आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई उपलब्ध गराउने निर्णय गरेको हो।