एमडी नियुक्तिमा तलमाथि गरे कडा कदम चाल्ने वर्कर्स युनियनको चेतावनी

नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यूयू)ले कुनै शक्तिकेन्द्रको निर्देशन वा प्रभावमा नपरी टेलिकममा प्रबन्ध निर्देशक (एमडी)नियुक्त गर्न आग्रह गरेको छ । एमडी नियुक्ति प्रक्रिया अघि बढेका बेला टेलिकममा विवादित मान्छे ल्याउन खोजेको भन्दै कर्मचारी पक्षले आपत्ति जनाएको हो ।

सम्बन्धित सामग्री