सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण) बैठकले सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरुको बैठकले पूर्व न्यायाधीश लम्सालको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
बैठकमा...