वीरगंज : जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई कारबाही गर्ने तयारी गरेको छ। जसपाले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै केन्द्रीय सदस्यसमेत् रहेका यादवलाई स्पष्टीकरण सोधेको छ। बिहीवार तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै सात बुँदे स्पष्टिकरण सोधिएको हो।
पार्टी कार्यालयका प्रमुख प्रमुख प्रकाश अधिकारीले 'तपाईँलाई कारवाही किन नगर्ने' भन्दै…