बार–कर्मचारी आन्दोलन: आज देशभरका अदालतमा हड्ताल, लामिछानेलाई रिहा गर्न कानून व्यवसायीको माग

ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्।...