दिनप्रतिदिन तापक्रम घट्दै छ । चिसो बढेर तराईमा शीतलहर र पहाडमा हिमपात हुने गर्छ । जसकारण बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, दीर्घरोगी बढी जोखिममा पर्ने गर्दछन् । चिसोले रगत बाक्लो बनाउँछ । जाडोमा शरीर धेरै...
सविता सिंह ठकुरी : दैनिक जीवनशैलीको परिवर्तन र अव्यवस्थित खानपानले धेरै मानिसहरुको स्वास्थ्यमा असर पारेको छ । जसले गर्दा मानिसहरुको स्वास्थ्यमा हानी गरेको छ । हाम्रो परिवर्तित जीवनशैली र अनावश्यक खानपानले सिधै मुटुलाई असर गर्ने भएकोले विभिन्न प्रकारका रोगसँगै मृत्युसमेत निम्त्याउन सक्छ । त्यसैले हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि धेरै कुराहरुमा ध्यान दिन जरुरी हुन्छ […]
प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो । यस्ता छन् ग्यास्ट्रिकका लक्षण र त्यसबाट बच्ने उपाय :
ग्यास्ट्रिकका लक्षण
ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ । ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटुवरिपरिको क्षेत्...