सेयर कारोबारमा धितोपत्र बोर्डको नजर : अब प्रि सेसनमा बढीमा २ प्रतिशत मात्र थपघट गरेर कारोबार गर्न सकिने

काठमाडौं- सेयर कारोबारको दोस्रो बजारमा अब प्रि सेसनमा  २ प्रतिशत मात्र थपेर वा घटेर कारोबार गर्न मिल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले प्रि-सेसनमा हुने कारोबारमा अस्वभाविक चलखेल हुने गरेको भन्दै त्यस्तो निर्णय गरेको बिहीबार जारी विज्ञप्तीमा भनिएको छ। कारोबार दिनको बिहान साढे १० बजेदेखि पौने ११ बजेसम्मको समयलाई प्रि सेसन भन्ने गरिन्छ भने बिहान ११ […]

सम्बन्धित सामग्री

ढिला सूचना दिएपछि नेप्सेले रोक्यो मैलुङखोलाको सेयर कारोबार

८ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले मैलुङखोलाको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो । बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार […]

वेयरहाउजिङ, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोको सेयर कारोबार सुरु

५ पुस, काठमाडौं ।  हालै आईपीओ जारी गरेका तीन कम्पनीको सेयर दोस्रो बजारमा सूचीकृत भई कारोबार सुरु भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावरको बिहीबारदेखि कारोबार सुरु भएको हो । पहिलो कारोबारपछि यी तीनै कम्पनीको मूल्य बिहीबार १० प्रतिशत बढेको छ । नेपाल वेयरहाउजिङको मूल्य प्रतिकित्ता २२९ रुपैयाँ ६० पैसा, […]

सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो

सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । सोमबार १ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार भने ९६ करोडमा सीमित रह्यो । परिसूचक नेप्से मंगलबार ४.८७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा कायम भएको छ ।

अर्बबाट करोडमा झर्‍यो सेयर कारोबार

२० भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा एकल अंकको गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ४.२९ अंक (०.२२ प्रतिशत) ले गिरावट भएर १९७३.०१ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट हुँदा उत्पादन तथा प्रशोधन र लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजार परिसूचमा सुस्ताता देखिंदा कारोबार रकम पनि […]

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ […]

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम , दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक २१.५१ ले घटेर २६२९ अङ्कमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झन्डै २ अर्बले घटेको छ । आइतबार ५ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार ४ अर्बमा खुम्चियो । जलविद्युत र म्युचुअल फन्ड उपसमूह […]

आइतबार जलविद्युत समूहमा बहार, यी ६ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

आइतबार १४ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेप्से परिसूचक भने झिनो अंक ०.६६ ले बढेको छ।

सेयर बजारमा ४५ अंकको गिरावट

सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो ।खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी रहेको छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन । ३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हा

६ अर्बको सेयर कारोबार, ९ कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

मंगलबार ६ अर्बको सेयर कारोबार भएको छ। हिजो साढे ७ अर्बको कारोबार भएकोमा यस दिन ६ अर्ब ५ करोडमा सीमित भएको हो।

राजधानीबाहिर सेयर कारोबार जम्मा १० प्रतिशत

राजधानीबाहिर ४० स्थानबाट ब्रोकर कम्पनीहरुले आरडब्लुएस (रिमोट वर्क स्टेसन) संचालनमा ल्याएर कारोबार थालेका छन्। तर ति स्थानहरुमा हुने कारोबार भने न्यून देखिएको छ। नेपाल स्टक एक्स्चेन्जको तथ्याङ्कअनुसार ति स्थानहरुमा हुने कारोबार रकम १० प्रतिशत मात्रै छ। अर्थात राजधानीमै ९० प्रतिशत बढी रकमको सेयर कारोबार हुने गरेको छ। नेप्सेका अनुसार यस आर्थिक वर्षको चैत मसान्तसम्म राजधानीमा…