‘जंकफुडले बालबालिकामा क्यान्सरको जोखिम बढाउँछ’

काठमाडौं । क्यान्सर सबैभन्दा गम्भीर रोगमध्ये एक हो । यसले कुनै पनि उमेर र लिङ्गका मानिसलाई असर गर्न सक्छ । वयस्क र वृद्धवृद्धा मात्र होइन, बालबालिकालाई पनि क्यान्सरजस्ता गम्भीर रोग लाग्न सक्छ । धेरैजसो अवस्थामा, यो घातक हुन सक्छ । तर यदि सुरुवाती चरणमा पत्ता लागेको खण्डमा यो निको पनि हुन्छ । त्यसैले क्यान्सरको सुरुवाती […]