राजविराज मालपोतका कर्मचारीमाथि कुटपिट, लेखापढी व्यवसायी पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका एक कर्मचारीमाथि शुक्रबार कुटपिट भएको छ । सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत मनोजकुमार साहमाथि कुटपिट भएपछि दिउँसो १२ बजेपछि कार्यालयको कामकाज ठप्प भएको छ