मधेसका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिंदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री यादवले आज दिउँसो २ बजे विश्वासको मत लिन लाग्नुभएकाे हाे । मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट सर्वोच्च अदालतको फैसला सम्बन्धी पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने बताउनुभयो । विश्वासको मत प्रायोजनका लागि आज प्रदेश […]