विकास सहायता, संविधान र मानवअधिकार

एमसीसी र नेपाल सरकारबीच भएको अनुदान सम्झौता प्रतिनिधिसभाले बाह्रबुँदे ‘व्याख्यात्मक घोषणा’ सहित फागुन १५ गते अनुमोदन गरेको छ । एमसीसी मुख्यालयले अनुमोदित सम्झौता स्वीकार गरेको सन्देश १ मार्च २०२२ मा प्रवाह गरेर कार्यान्वयनका लागि मार्गप्रशस्त गरेको छ ।

सम्बन्धित सामग्री

दाताको जालोमा सरकारका मन्त्रालय

काठमाडौं : सरकारका सबैजसो मन्त्रालयमा दातृराष्ट्रका परियोजना रहेको पाइएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनअनुसार   यस्तो देखिएको हो। राष्ट्रिय मानवअधिकार, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय लगायतका २२ मन्त्रालयमा दातृ राष्ट्रका परियोजना रहेका छन्। २२ मन्त्रालय र  १५ वटा निकायमा ५३० वटा ...