खेल सुरु भएको ९ सेकेन्डमै रेड कार्ड!

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत आइतबार फ्रान्सेली डिफेन्डर जान क्लेर टोडिबोले खेल सुरु भएको ९ सेकेन्डमै रेड कार्ड प्राप्त गरेका छन् । लिग वन अन्तर्गत एन्जर्स विरुद्ध खेलमा टोडिबोले खेल सुरु भएको केही सेकेन्डमै खराब ट्याकल गरेपछि रेफ्रीले रेड कार्ड देखाएका थिए । एन्जर्सले मध्य भागबाट बल चलाएर एक्कासी अघि बढाउँदा मिडफिल्डले बल रोक्न […]